मन्त्रिपरिषद् बैठक बस्‍दै

मन्त्रिपरिषद् बैठक बस्‍दै

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक आज दिउँसो २ बजे सिंहदरबारमा बस्‍ने बताइएको छ ।

सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार बैठकमा संसद्‌ अधिवेशन आव्हानलगायत विषयमा केन्द्रित हुनेछ । संसद्‌ अधिवेशन आइतबारसम्म बोलाउन सर्वोच्‍च अदालतले आदेश दिएको छ ।

प्रकाशित मिति : बिहिबार, असार ३१ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij