प्रधानमन्त्री देउवा आफू निकट नेताहरुसँग छलफल गर्दै

प्रधानमन्त्री देउवा आफू निकट नेताहरुसँग छलफल गर्दै

काठमाडौं – प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरुसँग छलफल गर्दै छन् । महाधिवेशन सार्ने कि फास्ट ट्रयाकमार्फत गर्ने भन्ने विषयमा दिउसो बोलाइएको पदाधिकारी बैठक अघि उनले आफू निकट नेताहरुसँग छलफल गर्न लागेका हुन् ।

देउवा महाधिवेशन केही समय सार्ने तयारीमा छन् भने नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले समयमा महाधिवेशन हुन नसके विशेष महाधिवेशन गरेर जानुपर्ने निष्कर्षमा छन् ।

प्रकाशित मिति : बुधबार, साउन २७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij