विवादका कारण पदाधिकारी चयन गर्न नसकेपछि केन्द्रीय सदस्यमात्र चयन गरिएको हो ।
गत शनिबार सुरु भएको वाईसीएलको राष्ट्रिय भेलामा अध्यक्ष पदका लागि सुबोध सेर्पाली र सुमन देवकोटाले दाबी गरेका थिए । सहमति जुटाउन पार्टी अध्यक्ष प्रचण्डसहितका नेताहरु र वाईसीएलकै पदाधिकारी लागेपनि सम्भव नभएपछि भेला एक दिन लम्बिएको थियो ।
प्रकाशित मिति : मंगलबार, भाद्र १५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्