काठमाडाैं – सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ।
बैठकमा बजेट, एमसीसी परियोजनालगायत विषयलाई संसद्मा कसरी अघि बढाउने भन्नेबारेमा छलफल हुने बताइएको छ । बैठक दिउँसो २ बजे संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक बस्ने छ ।
प्रकाशित मिति : मंगलबार, भाद्र २२ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्