काठमाडाैं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज (शुक्रबार) अपराह्न चार बजे बस्दै छ ।
बैठकमा विधान महाधिवेशन र चालु संसदमा पार्टीको भूमिकाबारे छलफल हुने बताइएकाे छ ।
एमालेले विधान महाधिवेशनका लागि प्रतिनिधि, दस्तावेज र व्यवस्थापनको तयारी गरिसकेको छ । बैठक तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने छ ।
प्रकाशित मिति : शुक्रबार, भाद्र २५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्