प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, यस्ता छन् कार्यसूची !

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, यस्ता छन् कार्यसूची !

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । आज अर्थ मन्त्री जनार्दन शर्माले “विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसुची छ ।

यस्तै सभामुख अग्नि सापकोटाले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसुची रहेको छ । बैठक दिउँसो १ बजे बोलाइएको छ । यता एमालेले भने पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस नगरे पदबाट राजीनामा दिन सभामुखलाई आग्रह गर्दै आएको छ ।

प्रकाशित मिति : मंगलबार, भाद्र २९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij