बुटवल-जनसेवा श्री पदकबाट सम्मानित जनसेवा श्री पदकबाट रेखा भुसाल सम्मानित हुनुभएको छ । तिलोत्तमा निवासी पत्रकार भुसाल नागरिक दैनिकमा आबद्ध हुनुहुन्छ । उनी करिब दुई दशकदेखि पत्रकारिता गर्दै आउनुभको छ। भुसाल नेपाल प्रेस युनियन रुपन्देहीको सभापति समेत हुन् ।। भुषाल संगै अन्य पत्रकारहरुलाई पनि विभिन्न मानपदवीसहित सम्मान गर्ने घोषणा गरिएको छ ।
सुप्रवल जनसेवाश्री मानपदवीबाट सम्मानित हुने पत्रकारहरु– तारानाथ दाहाल, सुरेशप्रसाद आचार्य, हरिविनोद अधिकारी, कृष्णज्वाला देवकोटा, प्रतीक प्रधान, हरिबहादुर थापा ।
कृतिमय राष्ट्रदीप मानपदवीबाट सम्मानित हुने पत्रकारहरु– ओम शर्मा, गुणराज लुइटेल, महेश्वर दाहाल ।
प्रवल जनसेवाश्री मानपदवीबाट सम्मानित हुने पत्रकारहरु– बद्री सिग्देल, ऋषि धमला,अजयबाबु शिवाकोटी, नेत्रकुमार केसी, मुकुन्द दाहाल, दिलभुषण पाठक, समा थापा, विश्वमणि पोखरेल, कविर राणा, रविन सायमी, रवि मिश्र, अनिता बिन्दू, डा। बालकृष्ण चापागाई, माधव ढुङ्गाना, प्रकृति अधिकारी ।
जनसेवा श्री पदकबाट सम्मानित हुने पत्रकारहरु– भुवन शर्मा, दीपक खरेल, भरतवन्धु थापा, गिरिजाप्रसाद अधिकारी, किसन राई, खगेन्द्र अधिकारी, नारायण अमृत, शेखर कार्की, सुनील महर्जन, रोशन सापकोटा, रेखा भुषाल, विष्णु खड्का, आकांक्षा शाह, वृजकुमार यादव, नगेन्द्र साउद, लीला बराल, भवानी कार्की, वृजलाल पासवान, दीपेन्द्र श्रेष्ठ ।
प्रकाशित मिति : आइतबार, असोज ३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्