देउवा–मोदीबीच यस्ता कुरामा भए छलफल

देउवा–मोदीबीच यस्ता कुरामा भए छलफल

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । उनीहरुबीच जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने क्रममा स्कटल्याण्डको ग्लास्गोमा भेट भएको हो ।

भेटमा प्रधानमन्त्री देउवाले नेपालगञ्ज र महेन्द्रनगरबाट हवाईजहाज प्रवेश विन्दुलाई अनुमति दिन ,रासायनिक मलको आपूर्तिलाई निरन्तरता दिन, भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण, पूर्वाधार पुनर्निर्माण लगायतका सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा भारतीय प्रधानमन्त्री मोदीले नेपालको आवश्यकता र खाँचोलाई सकारात्मक रुपमा हेर्ने बताएका छन् ।

भेटमा भारतीय विदेशमन्त्री एस जयशंकर, भारतीय विदेश मन्त्रालयका सचिव हर्षबद्र्धन श्रृंगालालगायत सहभागी थिए ।

प्रकाशित मिति : बुधबार, कार्तिक १७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij