बुटवलको नयागांउमा भिषण आगलागी

बुटवलको नयागांउमा भिषण आगलागी

बुटवल ।
बुटवलको नयांगाउमा भिषण आगलागि भएको छ।बुटवल उपमहानगरपालिका वडा नं १२ नयागाउ स्थीत नयागाउ माध्यमिक बिद्यालय अगाडीको चोकमा कालोपत्रे गरिरहेकै बेलामा  अलकत्र बोकेको गाडीमा आगलागी भएको स्थानीयले बताएका छन्।

No description available.

आगो स्थानीयले निभाउन नसकेपछि केहीबेर अघि बुटवल उपमहानगरपालिकाको दमकल रसैनामैना नगरपालिकाबाट पनि दमकलले पुगेर आगो नियन्त्रणमा आएको स्थानीयले बताएका छन्।

No description available.
स्थानीयका अनुसार अलकत्र बोकेको गाडीमा लागेको आगो अनियन्त्रीत भई  वरपरको घर हरु क्षति पुगेको छ स्थानीय गोपाल पाण्डे र मिना मरासिनीको घरमा समेत लागेको र निभाउने प्रयत्न भई रहेको छ।

No description available.
पाण्डेको घरमा रहेको ग्यास सिलिण्डरमा समेत आगो लागेका कारण बिष्फोट समेतहुन सक्ने स्थानीयले बताएका छन्। घटनाको क्षतिबारे पूर्ण विवरण आइसकेको छैन ।

No description available.

प्रकाशित मिति : सोमबार, कार्तिक २२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij