नेपाली कांग्रेस क्षेत्रिय समितिद्धारा सम्मान

नेपाली कांग्रेस क्षेत्रिय समितिद्धारा सम्मान

बुटवल – नेपाली कांग्रेस रुपन्देही क्षेत्र न २ ले सो क्षेत्रमा विभिन्न पदमा रहेका अगुवा नेता कार्यकर्ताहरुलाई सम्मान गरेको छ । एक समारोहका विच क्षेत्रिय सभापती हरि लम्सालले आफ्नो कार्य समितिका पदाधिकारी सदस्यहरु, सो क्षेत्रका महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, सो क्षेत्रमा पर्ने स्थानिय तहका सभापतीहरु, कार्यसमितिका सल्लाहकारहरुलाई सम्मान गरेका छन् । सो अवरमा बोल्दै सभापती लम्शालले महाधिवेशनमा फकर फरक समुह भएपनि पार्टि एक ठिक्का बनाएर अघि बढ्नु पर्ने दायित्व सबैको काधमा रहेको बताए । उनले आन्तरिक प्रतिशपर्दालाई भएकोले भड्किलो प्रचार तथा आरोप प्रत्यारोप नगर्न आग्रह गर्दै महाधिवेशनपछि पनि सबै मिलेरै अघि बढ्नु पर्ने बताए । सो अवसरमा नेपाली कांग्रेसका नेताहरु युवराज गिरी, राम वहादुर कार्की, वालकुमारी भण्डारी, उदयराज काफ्ले, खेलराज पाण्डे राम प्रसाद अधिकारी, पर्शुराम ढकाल, परमानन्द भट्टराई लगायतले बोलेका थिए । आफ्नो कार्यकालमा रचनात्मक सहयोग गर्नेहरुलाई सम्मान पत्र र मायाको चिनो प्रदान गरिएको थियो ।

प्रकाशित मिति : मंगलबार, कार्तिक ३० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij