निः शुल्क स्वास्थ्य परिक्षण शिबिर

निः शुल्क स्वास्थ्य परिक्षण शिबिर

बुटवल —विश्व बालदिवस को अवसमा लायन्स क्लब अफ बुटवल स्टार्स र लियो क्लब बुटवल स्टार्स को सयुक्त आयोजनामा सनिबार तिलोत्तमा नगरपालीका कोटिहवा स्थीत रहेको अविनास अनाथ आश्रमा रहेका २६ जना बालबालीकालाइ स्वास्थ्य परिक्षण गरिएको छ । स्वास्थ्यमा समस्या देखिएका बालबालीकालाई औषधि उपचार पनि क्लबले गर्ने लायन्स स्टार्सका अध्यक्ष अन्जिल खानले बताए । कार्यक्रमा लायन्स इन्टरनेशनल ३२५ बि २ का भ्वाइस डिष्ट्रिक गर्भनर नवराज न्यौपानेले नाम जस्तै काम गर्दे आयको छ जुन नयाँ कन्सेप्ट का साथ स्वास्थ्य चेकजाच र यस भन्दा पहिला बालबालीकाको कोभिडको स्वास्थ्य बिमा क्लब गरेको प्रसन्सा गरे । कार्यक्रमा डा प्रसान्त गुप्ता ,डा श्रीराम पन्थि, डा बिनीता ज्ञवालीको टिमले स्वास्थ्य परिक्षण गरेको थियो । रिजन चेयरपर्सन एम एल पाण्डे अनाथ आश्रमका बालबालीकालाई शिबिरले धरै सहयोग पुगेको र अरु सहयोग चाहियमा क्लबले सहयोग गर्ने बताए । त्यतै कार्यक्रमा लियो क्लब अफ बुटवल स्टार्सका अध्यक्ष बिनोद जैसवाल, अनाथ आश्रमका अध्यक्ष कृष्ण प्रसाद ज्ञवाली, स्टार्स का सहसचिव डिएस भट्टराई लगाएतले आफ्नो धारण राखेका थिए ।

प्रकाशित मिति : शनिबार, मंसिर ४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij