यस्ताे बन्याे शेखर प्यानल, को-को बने उम्मेदवार (सूचीसहित)

यस्ताे बन्याे शेखर प्यानल, को-को बने उम्मेदवार (सूचीसहित)

काठमाडौँ – नेपाली कांग्रेसको संस्थापनइतर पक्षमा रहेका नेता डा. शेखर कोइरालाले आफ्नाे टीम फाइनल गरेका छन् । सभापतिमा उम्मेदवारी दर्ता गराउन लागेका उनले आफ्नो प्यानलका उम्मेदवारहरूकाे टुङ्गाे लगाएका हुन् ।

शेखरको टिमबाट उपसभापतिमा डा. चन्द्र भण्डारी र धनराज गुरुङ र महामन्त्रीमा डा. मीनेन्द्रप्रसाद रिजाल र गगनकुमार थापा उम्मेदवार बन्ने निश्चित भएको उनी निकट नेताहरुले जानकारी गराएका हुन् ।

यस्तै सहमहामन्त्रीमा देवराज चालिसे, कमला पन्त, विकास लामा, बद्री पाण्डे, जीवन परियार, शेख वकिल, रामकृष्ण यादव र टीएल चाैधरी उम्मेदवार बन्ने तय भएको छ । शेखर आफ्नो टिम र समर्थकहरूसहित वाल्मिकी क्याम्पसबाट उम्मेदवारी मनाेनयका लागि सभागृह जाँदैछन् ।

प्रकाशित मिति : शनिबार, मंसिर २५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij