बुटवल–पाल्पा सडकखण्ड मंसिर २८ देखि पुस १३ गतेसम्म बन्द हुने

बुटवल–पाल्पा सडकखण्ड मंसिर २८ देखि पुस १३ गतेसम्म बन्द हुने

 

बुटवल,मंसिर २७ ।

सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–पाल्पा सडक खण्ड १५ दिनसम्म बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय पाल्पाले सोमबार एक सुचना जारी गरी मंसिर २८ गतेदेखि पुस १३ गतेसम्म सडक बन्द हुने जनाएको छ ।

सडक चौडा बनाउन पहाड कटान गर्न सडक बन्द गर्न लागिएको हो ।

सडक डिभिजन कार्यालय पाल्पाका अनुसार सो अवधीमा बुटवल सिद्धबाबादेखि झुम्सा पुल र कालिमाटीदेखि गौडेपुलसम्म राति ९ः३० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने भएको छ ।

प्रकाशित मिति : सोमबार, मंसिर २७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij