काठमाडौं – सरकारले आगामी आइतबार सार्वजनिक बिदा दिने भएको छ । पुस ४ गते आइतबार उधौली पर्व, योमरी पुन्ही, ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा देशभरका सम्बन्धित समुदायका लागि र काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।
पुस १ गते अर्थात हिजो बसेको मन्त्रिपरिषद् बैठकले उक्त दिन सम्बन्धित समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रकाशित मिति : शुक्रबार, पुष २ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्