सीसीएमसीको बैठक जारी

सीसीएमसीको बैठक जारी

काठमाडौँ – कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक जारी छ । बैठक सिंहदरबारस्थित प्रधान मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेको प्रधान मन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले बताए ।

प्रधान मन्त्री देउवाको अध्यक्षमा बसिरहेको बैठकले कोरोनालको व्यवस्थापनसम्बन्धी छलफल गरिरहेको छ । नेपालमा शुक्रबार (आज)मात्रै कोरोनाको ओमिक्रोन प्रजातिका २४ जना नयाँ संक्रमित भेटिएका छन् ।

यससँगै सरकार यसको तयारी तथा व्यवस्थापनमा जुटेको हो । सरकारले सबै अस्पतालहरूलाई आवश्यक तयारी गर्न रुलीङ्ग गरेका छ भने सबैलाई सुरक्षित रहन र स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेकाे छ ।

विश्व स्वास्थय संगठनले पनि ‌ओमिक्राेनलाई कमजाेर नठान्न चेतावनी दिएकाे छ ।

प्रकाशित मिति : शुक्रबार, पुष २३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij