काठमाण्डाै – सुन चाँदीको भाउ आज बढेको छ ।
सुन तोलामा आज पाँच सय रुपैयाँले बढेको छ भने चाँदीकाे भाउ पाँच रुपैयाँले बढेको छ ।
हिजो सुनको मूल्य एक लाख दुई हजार रुपैयाँ थियो ।आज सुनकाे भाउ एक लाख दुई हजार पाँच सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदीको भाउ तोलामा एक हजार चार सय रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ।
प्रकाशित मिति : सोमबार, बैशाख ५ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्