महानगरको उम्मेदवारबारे छलफल गर्न कांग्रेस शीर्ष नेताको बैठक सुरु

महानगरको उम्मेदवारबारे छलफल गर्न कांग्रेस शीर्ष नेताको बैठक सुरु

काठमाडौं – महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको शीर्ष नेताको बैठक सुरु भएको ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वर्तमान र पूर्व पदाधिकारीबीचको छलफल सुरु भएको हो । शीर्ष नेताको बैठकमा नेता शेखर कोइरालालाई पनि बोलाइएको एक नेताले जानकारी दिए ।

शीर्ष नेताबीच सहमति जुटेपछि शनिबार नै कार्यसम्पादन समितिको बैठक बस्ने नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : शनिबार, बैशाख १० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij