उम्मेदवार पाण्डेविरुद्ध अफवाह फैलाउनेलाई कार्बाही गर्न माग

उम्मेदवार पाण्डेविरुद्ध अफवाह फैलाउनेलाई कार्बाही गर्न माग

गरेर एमाले चुनाबबाट अत्तालिएको उल्लेख गर्दै उनीहरुले प्रोपोगाण्डा नगर्न आग्रह गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ-अरुकेछ नामको सो अनलाईनमा सम्पादकीय टीमको विवरण उल्लेख नभएको, कुनैपनि निकायमा दर्ता नभएको र सो अनलाईन कसले सञ्चालन गरेको भन्ने विवरण उल्लेख नभएकाले विपक्षीहरु चुनाबी अभियानबाट अत्तालिएर यस्तो प्रोपोगाण्डा गरेको हामीलाई लागेको छ ।

हामीहरु समेत संलग्न भएको व्यवसायिक संस्था बुटवल उद्योग वाणिज्य संघलाई समेत जोडेर बदनाम गर्नेगरी यो समाचार आएको छ । इखबर नेपाल नामको अनलाईनले समेत समाचारमार्फत भ्रामक सन्देश प्रवाह गरी चुनाबी प्रोपोगाण्डा मच्याएको छ ।

चुनाबी प्रोपोगाण्डा मच्याउने यी दुवै अनलाईनलाई तुरुन्त कानुनी कारबाही गर्न प्रेस काउन्सिल नेपाल समक्ष माग गर्दै भ्रामक समाचारको पछि नलाग्न आम जनसमुदायहरुमा हार्दिक अनुरोध गर्दछौं ।’ गलत र भ्रामक समाचार प्रकाशन गर्ने अनलाईनलाई तत्काल भ्रमपूर्ण समाचार सच्याउन आग्रह गर्दै कानूनी उपचार खोज्ने जनाएका छन् ।

प्रकाशित मिति : मंगलबार, बैशाख २० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij