चुनावकाे दिन सरकारले सार्वजनिक बिदा दियाे

चुनावकाे दिन सरकारले सार्वजनिक बिदा दियाे

काठमाण्डाै – यही वैशाख ३० गते हुने पालिका चुनावकाे दिन सरकारले सार्वजनिक बिदा दिएकाे छ ।

हिजाे आइतवार बसेकाे मन्त्रिपरिषद् बैठकले चुनावकाे दिन सार्वजनिक बिदा दिने निर्णय गरेकाे गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पाेखरेलले जानकारी दिनुभयाे । त्यस दिन देशभरका सरकारी कार्यालय र सार्वजनिक निकायमा बिदा दिइएकाे मन्त्रालयकाे विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित मिति : सोमबार, बैशाख २६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij