रुपन्देहीमा मतगणना : देवदह,तिलाेत्तमा र सैनामैनामा एमाले-कांग्रेस अघि-पछि !

रुपन्देहीमा मतगणना : देवदह,तिलाेत्तमा र सैनामैनामा एमाले-कांग्रेस अघि-पछि !

बुटवल

रुपन्देहीका १६ स्थानीय तहमा मतगणना जारी छ । जिल्लाको एक मात्र बुटवल उपमहानगरपालिका,तिलाेत्तमा नगरपालिका,देवदह नगरपालिका ,सैनामैना नगरपालिका,सिद्धार्थनगर नगरपालिकामा मतगणना जारी छ । बुटवलमा नेपाली काँग्रेसका नगरप्रमुख पदका उम्मेदवार खेलराज पाण्डेयले अग्रता छ ।

बुटवल एकमा नरेन्द्र बसनेत बिजयी भएका छन् । उनी का‌ंग्रेसका बागी उम्मेदवार हुन् ।

तिलाेत्तमा नगरमा कांग्रेसका रामकृष्ण खाँण र एमालेका माेहन चापागाईबिच कडा प्रतिस्प्रर्धा जारी छ । यहाँ छिनछिनमा यी दुइ दलहरु अघिपछि भैरहेका छन् ।

सैनामैना वार्ड नं १ (१९०० मतगणना ) हुँदा एमाले मेयर- ६७२ उपमेयर- ७४९ गठबन्धन मेयर- ८५३ उपमेयर- ८८० वार्ड अध्यक्ष सुर्य – ७७१ हसिया हथौड़ा – ९३२ मत छ । यहाँ पनि छिनछिनमा यी दुइ दलहरु अघिपछि भैरहेका छन् ।

प्रकाशित मिति : शनिबार, बैशाख ३१ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij