तिलोत्तमामा २१५४ मतगणना: काङ्ग्रेसका खाणको अग्रता कायमै

तिलोत्तमामा २१५४ मतगणना: काङ्ग्रेसका खाणको अग्रता कायमै

बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिकाको जारी मतगणनामा गठबन्धनले अग्रता लिएको छ । गठबन्धनबाट मेयरका उम्मेदवार बनेका नेपाली काँग्रेसका रामकृष्ण खाणले कुल २१५४ मत गणना हुँदा ८७१ मत ल्याएका छन् ।

उनलाई नेकपा एमालेका मोहन चापागाईंले ७६८ मतका साथ पछ्याइरहेका छन् ।

प्रकाशित मिति : आइतबार, जेष्ठ १ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij