सैनामैनाको मेयरमा कांग्रेसका फणेन्द्रप्रसाद शर्मा बिजयी

सैनामैनाको मेयरमा कांग्रेसका फणेन्द्रप्रसाद शर्मा बिजयी

बुटवल,जेठ ६ ।

रुपन्देहीको सैनामैनामा नेपाली कांग्रेसले जितेको छ । मेयरमा कांग्रेसका फणेन्द्रप्रसाद शर्मा बिजयी भएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी एमालेका चित्रबहादुर कार्की शर्मासंग पराजित भए । उनी एमालेबाट २०७४ मा मेयर जितेका थिए ।
उपमेयरमा विना रानाको अग्रता छ ।

भने नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका मानबहादुर महतले उनलाई पछ्याइरहेका छन्  । मतगणना जारी छ  अब ५ सय मत गन्न बाँकी छ तर त्यो भन्दा धेरै मतान्तरले मेयरमा शर्मा बिजयी भएका हुन् । आधिकारिक घोषणा हुन बाँकी छ ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ ६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij