JanataToday.com

Advertisment

SKIP THIS

एकदिवसीय खेलमा क्यानडासँग नेपाल ८३ रनले हार्‍यो

एकदिवसीय खेलमा क्यानडासँग नेपाल ८३ रनले हार्‍यो

काठमाडौं – दोस्रो एक दिवसीय अभ्यास खेलमा क्यानडासँग नेपाल ८३ रनले पराजित भएको छ । योसँगै दुई खेलको एक दिवसीय श्रृंखला क्यानडाले जितेको छ ।

पहिलो खेल भने वर्षाले प्रभावित भएको थियो । जितका लागि १ सय ८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९ ओभर २ बलमा १ सय ५ रनमा अलआउट भएपछि क्यानडाको जित सुनिश्चित भएको हो ।

क्यानडाबाट नेपाल त्रिदेशीय एक दिवसीय श्रृंखला खेल्न स्कटल्यान्ड जानेछ । विश्व कप क्रिकेट लिग २ मा नेपालले १६ खेलमा ७ जित हासिल गरेको छ । यस्तै नेपालमा ८ खेलमा हार र एक बराबरीका साथ १५ अंकसहित पाँचौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : बिहिबार, असार २३ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij