JanataToday.com

Advertisment

SKIP THIS

साफ २० वर्षमुनिको पुरुष च्याम्पियनसिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

साफ २० वर्षमुनिको पुरुष च्याम्पियनसिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

काठमाण्डाै – साफ २० वर्षमुनिकाे पुरुष च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ ।

खेल भारतको भुवनेश्वरमा रहेको कालीङ्गा मैदानमा बेलुका सवा ७ बजे सुरु हुनेछ । सोमवार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोलले हराएको थियो ।

पहिलो खेलमा श्रीलङ्का बङ्लादेशसँग १–० गोलले पराजित भएको थियो । च्याम्पियनसिपमा आयोजक भारतसहित नेपाल, माल्दिभ्स, श्रीलङ्का र बङ्लादेश सहभागी छन् । नेपालले तेस्रो खेल भारतसँग आउँदो आइतवार र अन्तिम खेल बङ्लादेशसँग मङ्गलवार खेल्नेछ ।

शीर्ष दुई टोलीले उपाधिका लागि अर्को शुक्रवार खेल्नेछन् ।

तस्बिर : एन्फा

प्रकाशित मिति : बुधबार, साउन ११ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij