रुपन्देही ३ बाट प्रतिनिधिसभामा कांग्रेस केन्द्रिय सदस्य खाण एकल उम्मेदवार सिफारिस

रुपन्देही ३ बाट प्रतिनिधिसभामा कांग्रेस केन्द्रिय सदस्य खाण एकल उम्मेदवार सिफारिस

रुपन्देही
नेपाली कांग्रेसका केन्द्रिय सदस्य बाल कृष्ण खाण रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि एकल नाम सिफारिस भएका छन् ।
क्षेत्र नं ३ क्षेत्रीय कार्यसमितिको आइतबार बसेको बैठकबाट नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणलाई सर्वसहमत एकल नाम पठाएको सभापति सुसिल गुरुङले जानकारी दिए।
साथै प्रतिनिधिसभा समानुपातिकमा संविधान सभा सदस्य तथा महाधिवेशन प्रतिनिधि जन्नुतिन निसा धुनिया र नेपाली काँग्रेस जिल्ला सहसचिव विण्णु थापाको नाम सिपारीस भएको भएको क्षेत्र नं ३ का सभापति शुसिल गुरुङले जानकारी दिए।
केहि दिन पहिला नेपाली कांग्रेसका केन्द्रिय सदस्य बाल कृष्ण खाण रुपन्देही क्षेत्र नं २ बाट पनि नाम सिफारिस भएका छन ।

प्रकाशित मिति : आइतबार, भाद्र १९ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij