कांग्रेस लुम्बिनी घोषणापत्र निर्माणको तयारीमा

कांग्रेस लुम्बिनी घोषणापत्र निर्माणको तयारीमा

बुटवल ।
नेपाली कांग्रेस लुम्बिनीले प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि लुम्बिनी प्रदेश घोषणा पत्र तयारी समिति गठन गरेको छ ।

प्रदेश सभापति अमर सिंह पुनले प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यको संयोजकत्वमा २१ सदस्य प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७९ लुम्बिनी प्रदेश घोषणा पत्र तयारी समिति निर्माण गरिएको हो ।

सहमहामन्त्री निमा गिरीसहित प्रदेश कार्यसमिति सदस्य तथा अन्य सदस्यहरू सहितको घोषणा पत्र तयारी समिति गठन गरिएको हो ।

डा. सन्दीप सुवेदी सदस्यसचिव रहेको समितिमा प्रदेश सदस्यहरू यस्तै सदस्यहरूमा डा. तारा बन्जाडे, डा. नहकुल केसी, डा. मुक्तिराम श्रेष्ठ, डा. दामोदर भुसाल, दीपक सुवेदी, लेखनाथ पोखरेलै, गोकर्ण बन्जाडे, अपिल केसी, ई.संहाबुद्धन खाँ, ई. अमृत ज्ञवाली, मो. अर्सफ हलुवाई मुसलमान, अमन भुसाल, सन्तोष चौधरी, कुसुम थापा मगर, ई. रञ्जन काफ्ले र शर्मिला आचार्य रहेको काँग्रेस लुम्बिनी प्रदेश सचिव तेज कुमारी (तेजु)ले जानकारी दिए ।

प्रकाशित मिति : मंगलबार, असोज ११ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij