राप्ती नदीको बाढी बस्ती नजिकै, अग्लो ठाउँमा गएर बस्न आग्रह

राप्ती नदीको बाढी बस्ती नजिकै, अग्लो ठाउँमा गएर बस्न आग्रह

काठमाण्डाै – बाँके र दाङमा राप्ती नदीले खतराको तह पार गरेर बस्ती नजिकै पुगेको छ । दिउँसो ४ बजे पश्चिम राप्ती कुसुम, बाँके केन्द्रमा जल सतह खतरामाथि (७ दशमलव ३ मिटर) पुगेको र बढ्दो क्रममा रहेको बाढी सूचनाले जनाएको छ ।

बाढी अझै एक मिटर बढ्न सक्ने अनुमान छ । दाङ र बाँकेको तटीय क्षेत्र र डुबान हुने होचा भू–भागमा हुनेहरूलाई अर्को सूचना नभएसम्म अति उच्च सतर्कता साथ बाढी नपुग्ने सुरक्षित/अग्लो ठाउँमा जान पनि आग्रह गरिएको छ ।

प्रकाशित मिति : शुक्रबार, असोज २१ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij