रुपन्देही
हिजो शनिवार मात्रै नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसालले रुपन्देही क्षेत्र नम्बर–१ बाट प्रतितिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले सत्तारूढ गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको हो ।
एमालेले टिकट नदिएपछि उहाँले पार्टी छाडेको घोषणा गर्नुभएको थियो । उम्मेदवारी दर्तापछि पत्रकारसँग कुरा गर्दै नेता भुसालले संविधानको रक्षा गर्दै समुन्नत नेपालको भविष्यका लागि प्रगतिशील पार्टीहरू एकताबद्ध हुनुपर्ने बताउनुभयो ।
प्रकाशित मिति : आइतबार, असोज २३ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्