काठमाण्डाै – निर्वाचन आयाेगले आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि उम्मेदवारहरूकाे अन्तिम नामावली प्रकाशन गरेकाे छ ।
मङ्सिर ४ गते हुने चुनावका लागि पाँच हजार ६ सय ३६ जना उम्मेदवार कायम भएका छन् । उम्मेदवार फिर्ता लिन दिएको समयभित्र फिर्ता लिएकाहरूको सङ्ख्या घटाएर पाँच हजार ६ सय ३६ जना उम्मेदवार कायम भएका निर्वाचन आयोगले जनाएको छ । जसमा प्रतिनिधि सभातर्फ दुई हजार चार सय १२ जना र प्रदेश सभातर्फ तीन हजार दुई सय २४ जना रहेका छन् ।
प्रकाशित मिति : बुधबार, असोज २६ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्