बुटवल
कालीगण्डकी बचत तथा ऋण सहकारी संस्था तिलोत्तमा तीनको बाह्रौं बार्षिक साधारण सभा तथा पांचौं अधिबेशन सम्पन्न भएको छ । अधिबेशन ले अर्जुन प्रसाद सापकोटा सहितको कार्यसमिति निर्विरोध चयन समेत गरेको छ। समितिको उपाध्यक्षमा प्रभा भण्डारी घिमिरे,सचिबमा कल्पना शर्मा, कोषाध्यक्ष मा हरि प्रसाद बश्याल रहनुभएको छ।
प्रकाशित मिति : शनिबार, कार्तिक १९ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्