रोल्पा प्रदेश सभा-१ मा नेकपा माओवादी केन्द्रका महरा विजयी

रोल्पा प्रदेश सभा-१ मा नेकपा माओवादी केन्द्रका महरा विजयी

काठमाडौं – रोल्पा प्रदेश सभा-१ मा नेकपा माओवादी केन्द्रका जोखवहादुर महरा विजयी भएका छन । उनले १९,४२५ मत प्राप्त गरि विजयी भएका हुन् । महराले आफ्ना निकतम प्रतिद्वन्दी एमालेका कमल बुढाथोकीलाई १४,०२० को रेकर्ड मतान्तरले हराएका हुन ।

प्रकाशित मिति : बुधबार, मंसिर ७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij