अर्घाखाँची ।
गोरूसिङ्गे सन्धिखर्क सडकखण्डको कोप्चीबासमा पैदलयात्रुलाई जिपले ठक्कर दिँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा शितगंगा ४ कोप्चीबासका ७५ बर्षीय ज्ञान बहादुर नेपाली रहेको प्रहरीले जनाएको छ । भेडामारेबाट अमराई आउँदै गरेको लु ३ च ३३२० नम्बरको डबल क्याप जिपले सडकखण्डको कोप्चीबासमा ठक्कर दिएको हो । चालक र जिपलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : बिहिबार, पुष २८ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्