काठमाडाैं – साफ यू-ट्वान्टी महिला फुटबल च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्दैछ । आजदेखि सुरु हुन लागेको च्याम्पियनसिपमा नेपालले घरेलु टोली बगंलादेशसँग खेल्दै च्याम्पिनयसिपको सुरुवात गर्दैछ ।
ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुने खेल साँझ पौने ७ बजे सुरु हुनेछ ।
प्रकाशित मिति : शुक्रबार, माघ २० २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्