JanataToday.com

Advertisment

SKIP THIS

ए डिभिजन लिग फुटबलमा मच्छिन्द्र र एनआरटी विजयी

ए डिभिजन लिग फुटबलमा मच्छिन्द्र र एनआरटी विजयी

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियाेगितामा मच्छिन्द्र क्लबले सङ्कटा क्लबलाई हराएको छ ।

दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले सङ्कटालाई २–० गोलले हराएको हो । मच्छिन्द्रका विमल घर्तिमगर र हाफिज ओलावालेले गोल गरे । सङ्कटाका मनिष डाँगीले एक गोल फर्काए । जितसँगै मच्छिन्द्र ७ खेलमा ९ अङ्कसहित सातौँ स्थानमा पुगेको छ भने ९ अङ्क नै रहेको सङ्कटा आठौँ स्थानमा छ ।

आजै एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा भएको खेलमा न्युरोड टिम (एनआरटी) ले हिमालयन शेर्पालाई २–१ गोलले हरायो । एनआरटीका लागि रोहन खड्की र जेनिश प्रजापतिले गोल गरे । हिमालयन शेर्पाका खमिल गिल्सनले १४ मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाए पनि जिताउन भने सकेनन् । एनआरटीको ६ अङ्क र हिमालयन शेर्पाको ७ अङ्क छ ।

प्रकाशित मिति : आइतबार, चैत्र २६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij