तनहु अपडेटः १३ हजार मत गन्दा स्वर्णिम वाग्ले दोब्बर बढीले अगाडि

तनहु अपडेटः १३ हजार मत गन्दा स्वर्णिम वाग्ले दोब्बर बढीले अगाडि

पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले दोब्बर मतले अघि बढिरहेका छन् । आज बिहान ७: ४५ सम्म १३ हजार ६५ मत गणना सम्पन्न हुदाँ वाग्ले दोब्बर भन्दा बढी मतले अग्रता लिइरहेका हुन ।

मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यका अनुसार जारी मतगणनामा १३ हजार ६५ मतगणना सम्पन्न हुदाँ रास्वपाका वाग्लेले ७ हजार २९३ मत प्राप्त गरेका छन् । यसैगरी, नेपाली कांग्रेसका गोविन्द भट्टराईले उनी भन्दा आधा कम अर्थात ३ हजार २३४ मात्रै मत प्राप्त गरेका छन ।

नेकपा एमालेका सर्वेन्द्र खनाल वाग्ले भन्दा ५ हजार मतले पछि परेका छन । खनालले २ हजार १३४ मतमा सिमित रहेका छन् । हिजाे सम्पन निर्वाचनमा तनहुँ-१ मा ६३ हजार ७५७ मत खसेको थियो ।

प्रकाशित मिति : सोमबार, बैशाख ११ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij