नवलपरासीमा खम्बाकाे बत्ती निभाउने क्रममा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

नवलपरासीमा खम्बाकाे बत्ती निभाउने क्रममा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

नवलपरासी – नवलपरासी पश्चिममा करेन्ट लागेर एक जनाको ज्यान गएकाे छ । विद्युतकाे खम्बामा बलिरहेकाे बत्ती निभाउने क्रममा करेन्ट लागेर आज बिहान रामग्राम नगरपालिका–७ का जयप्रकाश यादवकाे ज्यान गएकाे हाे ।

उहाँलाई उजैनीमा रहेको खम्बाको बत्ती निभाउने क्रममा करेन्ट लागेकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताउनुभयो ।

करेन्ट लागेका यादवलाई उपचारका लागि पृथ्वीचन्द्र अस्पतालमा ल्याइएको थियो । उहाँकाे उपचारका क्रममा ज्यानगएकाे हाे । यादवलाई करेन्ट लागेको ठाउँमा वाइफाइ तथा अन्य तार भूइँसम्म लत्रिएको अवस्थामा भेटिएकाे स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : शुक्रबार, असोज १२ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij