बुटवल उद्योग वाणिज्य संघमा टुर एण्ड ट्राभल्स बस्तुगत समिति गठन

बुटवल उद्योग वाणिज्य संघमा टुर एण्ड ट्राभल्स बस्तुगत समिति गठन

बुटवल,

बुटवल उद्योग वाणिज्य संघ रुपन्देही अन्तर्गत टुर एण्ड ट्राभल्स बस्तुगत समिति गठन भएको छ ।

 

आईतबार संघका उद्योग उपाध्यक्ष सुरज भट्टराईको अध्यक्षतामा बसेको बस्तुगत समितिका बैठकले अञ्जनकुमार श्रेष्ठको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

 

वस्तुगत समितिको उपसभापतिमा बरुण ज्ञवाली तथा सदस्यहरुमा गणेश भट्टराई, दिवाकर पिया, बिराट श्रेष्ठ, बाबुराम आचार्य, मञ्जु गिरी रहनु भएको संघकी कार्यसमिति सदस्य तथा उक्त बस्तुगत समितिकी समन्वयकर्ता रेनु श्रेष्ठले जानकारी गराइन् ।

 

त्यस्तै बस्तुगत समितिको सल्लाहकारमा सञ्जय बजिमय, कुलचन्द्र पाण्डे, अनिलमान श्रेष्ठ, सागर अधिकारी र प्रदिपप्रसाद उदयलाई चयन भएका छ

प्रकाशित मिति : सोमबार, पुष २ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij