पाल्पा – पाल्पाको तानसेन–रानीमहल र आर्यभञ्ज्याङ्ग–रामपुर सडक खण्ड मर्मतका लागि बन्द हुने भएको छ ।
मर्मत तथा ढलानका लागि रानीमहल सडक खण्ड आउँदो १७ गतेदेखि चैत ५ गतेसम्म र रामपुर सडक आउँदो १७ गतेदेखि फागुन १६ गतेसम्म २४सै घण्टा बन्द हुने भएको हो ।
सडक सुरक्षा समितिको बैंठकमा निर्माण व्यवसायीले आवतजावत बन्द गरी सहज गरिदिन आग्रह गरेकाले दुवै सडक खण्ड बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय, पाल्पाले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, माघ १३ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्