गुल्मीमा मलामी बोकेको जीप दुर्घटना : एक जनाको ज्यान गयो, १२ जना घाइते

गुल्मीमा मलामी बोकेको जीप दुर्घटना : एक जनाको ज्यान गयो, १२ जना घाइते

गुल्मी – गुलमीमा मलामी बोकेको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । सत्यवती गाउँपालिका ४ लिम्घामा मलामी बोकेको जीप दुर्घटना हुँदा ७५ बर्षीय मनबहादुर फुम्जालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

अरू १२ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको पाल्पा र अरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । रुद्रवेणीबाट मलामी लिएर लिम्घा जाँदै गरेको जीप दुर्घटना भएको हो ।

प्रकाशित मिति : आइतबार, बैशाख १६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij