सूचना प्रविधि आइटी विकासमा विशिष्ट योगदान पुयाउने नवराज कुँवरलाई अशोसियो अवार्ड

सूचना प्रविधि आइटी विकासमा विशिष्ट योगदान पुयाउने नवराज कुँवरलाई अशोसियो अवार्ड

बुटवल,
नेपालमा सूचना प्रविधि आइटी विकासमा झण्डै तीन दशकदेखि समर्पित नवराज कुँवरले हालै अशोसियो अवार्ड प्राप्त गरेका छन्। यो पुरस्कार सूचना प्रविधि क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तिहरूलाई प्रदान गरिन्छ, र कुँवर यसका लागि अत्यधिक योग्य ठहरिएका छन्। नेपालमा डिजिटल परिवर्तन र सूचना प्रविधिको पहुँचलाई राजधानीबाहिरका क्षेत्रसम्म पु¥याउन कुँवरको अथक परिश्रम, दूरदृष्टि र नेतृत्वको योगदानले उनलाई यस प्रतिष्ठित अवार्डका लागि छनोट गराएको हो।

प्रकाशित मिति : बिहिबार, कार्तिक २२ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij