JanataToday.com

Advertisment

SKIP THIS

समिट बोर्डिङ स्कुलद्वारा आयोजित तेक्वान्दोमा इडनका विशखा प्रथम

समिट बोर्डिङ स्कुलद्वारा आयोजित तेक्वान्दोमा इडनका विशखा प्रथम

बुटवल -समिट बोर्डिङ स्कुल बुटवल ५ गोलपार्कका भूतपूर्व विद्यार्थी परिवारको आयोजनामा तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा बुटवलका ८ वटा विद्यालयका १५० जना विद्यार्थीहरूलाई पछाडि पार्दै इडन बोर्डिङ स्कुल बुटवल ११ नहरपुरकी छात्रा विशाखा बुढामगर प्रथम भएकी हुन्। प्रतियोगितामा उनले पुम्सेतर्फ प्रथम स्थान हासिल गर्न सफल भएकी हुन्। त्यस्तै रिया गुरुङ द्वितीय जोडीमा प्रसोन गुरुङ्ग र साहिस्ता शाही तृतीय र समूहमा प्रसान गुरुङ्ग ,प्रविन कुँवर र सचिव कुँवरको ग्रुप प्रथम भएका छन्।
साहिस्ता शाही(U-42kg)-प्रथम
रिया गुरुङ(U-26kg) -प्रथम
सचिन कुँवर(U-46kg)-द्वितीय
प्रविन कुँवर(U-36kg)-द्वितीय
साहिल शाही(U-26kg)-तृतीय
प्रसोन गुरुङ्ग(U-46kg)-तृतीय
विशाखा बुढामगर(U-26)तृतीय

कार्यक्रममा विजेताहरुलाई प्रमाणपत्र ,मेडल र ट्रफि प्रदान गरिएको हो ।
सो अवसरमा विद्यालयले सम्पूर्ण विजेता विद्यार्थीहरूलाई   सफलताको शुभकामनाका साथै उत्कृष्ट नतिजाको लागि अहोरात्र खत्रिने तेक्वान्दो प्रशिक्षक मदन थापा तथा उचित व्यवस्थापनका लागि अतिरिक्त क्रियाकलाप प्रमुख आरम्भ श्रेष्ठलाई विशेष धन्यवाद ज्ञापन गरेको छ।

प्रकाशित मिति : आइतबार, पुष १४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij