पत्रकार श्यामसुन्दर पुडासैनीको निधन

पत्रकार श्यामसुन्दर पुडासैनीको निधन

काठमाण्डौ – पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ । नेपाल भ्युज अनलाइनमा उपसम्पादकको रुपमा कार्यरत उहाँको ३३ वर्षको उमेरमा गएराति अकस्मात निधन भएको हो ।

राति साढे १० बजे सरस्वतीनगरको निवासमा अकस्मात ढलेपछि उहाँलाई चाबहिलमा रहेको हेल्पिङह्यान्ड अस्पतालमा लगिएको थियो । उपचारको क्रममा पुडासैनीको अस्पतालमै निधन भएको हो ।

नुवाकोट स्थायी घर भएका पुडासैनीसँग विगत १४ वर्षदेखि विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव थियो । पत्रकार श्यामसुन्दर पुडासैनीको निधनप्रति पत्रकार महासंघ लगायत विभिन्न संघसस्थाले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रकाशित मिति : शनिबार, पुष २० २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij