काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेस्टर युनाइटेड २–२ गोलको बराबरी खेलेका छन् ।
पहिलो स्थानमा रहेको लिभरपुललाई १३ औं स्थानको म्यानचेस्टर युनाइटेडले बराबरीमा रोकेको हो । बराबरीसँगै शीर्ष स्थानको लिभरपुलको १९ खेलमा ४६ अङ्क भएको छ ।
म्यानचेस्टर युनाइटेडको २० खेलमा २३ अङ्क छ । गएराति नै भएको खेलमा फुलहम इप्सविच टाउनले पनि २–२ गोलको बराबरी खेलेका छन् ।
फुलहम २० खेलमा ३० अङ्कसहित नवौं स्थानमा रहदा समान २० खेलमा १९ अङ्कसहित इप्सवीच टाउन १८ औं स्थानमा छ ।
प्रकाशित मिति : सोमबार, पुष २२ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्