सरकारको नीति तथा कार्यक्रम भोलि सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुने

सरकारको नीति तथा कार्यक्रम भोलि सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुने

काठमाण्डाै – सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम भोलि सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ ।

सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुने छ ।

राष्ट्रपतिको सवारीका लागि आवश्यक सुरक्षा प्रबन्धसहित रिहर्सल गर्ने काम भोलि बिहान गर्ने र बाँकी तयारी पूरा भएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : बिहिबार, बैशाख १८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij