रूपन्देहीमा गुडिरहेको स्कूल बसमा आगलागि,बस जलेर क्षतिग्रस्त

रूपन्देहीमा गुडिरहेको स्कूल बसमा आगलागि,बस जलेर क्षतिग्रस्त

बुटवल

रुपन्देहीको शुद्धोधन गाउँपालिकाकाे सौ फर्साटिकर स्थित एक विद्यालयकाे बसमा आगलागि भएको छ । शुद्धोधन गाउपालिका वडा नं ४ फर्साटिकर स्थित लिटिल फ्लावर बाेर्डिङ स्कुलको बसमा एक्कासी आगलागि भएको हो ।

आज बिहान विद्यार्थी बोकेरे स्कुल जादै गरेको बस विद्यालय नजिकै पुगेपछि अचानक आगो लागेको स्थानीयले बताएका छन् । आगलागी हुँदा बसमा विद्यार्थी खचाखच थिए ।

विद्यालयकै अगाडी पुगेपछि बसमा अचानक आगो लागेपछि नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले मिलेर बिद्यार्थीको उद्धार गर्नुका साथै आगो निभाएकाे स्थानीय मनोज भण्डारीले बताए ।

 

आगलागीबाट विद्यालयको लु १ क १३२६ नम्वरको बस पूर्णरुपमा जलेको

प्रकाशित मिति : बिहिबार, बैशाख २५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij