राजमार्गको पुल भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

राजमार्गको पुल भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपुर , राजमार्गको पुल भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

पूर्वी नवलपरासीको चोरमारास्थित गिरिबारी पुल भासिएका कारण राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो । रामार्गको पुल भासिएका कारण अहिले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पूर्वी वलपरासीका प्रहरी निरीक्षक सुदीप भण्डारीले बताए ।

पुल भासिएपछि अहिले राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।  प्राबिधिकहरुले परीक्षण गरेपछि मात्र सवारी आवागमनबारे भन्न सकिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, बैशाख ३० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij