बुटवल – तिलोत्तमा ५ अवस्थित छहारि क्लवमा आगलागी हुँदा ठुलो क्षति भएको छ । अहिले आगो नियन्त्रणमा आइसकेको इलाका प्रहरी कार्यालय मंगलापुरले जनाएको छ ।
आगोलाई तिलोत्तमा नगरपालिका, बुटवल उपमहानगरपालिका र सिद्धार्थनगरपालिकाको दमकलले नियन्त्रणमा लिएका हुन् । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
आगलागीबाट लाखौको क्षति भएको छ । अहिले क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको प्रहरीले् जनाएको छ ।
प्रकाशित मिति : शनिबार, जेष्ठ १७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्