गोली हानेर लागुऔषध कारोबारी पक्राउ, प्रहरी पनि घाइते

गोली हानेर लागुऔषध कारोबारी पक्राउ, प्रहरी पनि घाइते

काठमाडौँ ,  लागुऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले काठमाडौँको टोखामा गोली चलाएर कारोबारीलाई समातेको छ।

लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक जनक शाहीले २ जनालाई पहिले र प्रहरीमाथि आक्रमण गर्ने २ जनालाई गोली प्रहार गरेर पक्राउ गरिएको जानकारी दिए।

टोखा नगरपालिका–३ स्थित ग्राण्डी अस्पताल पछाडि ब्राउनसुगर कारोबारीसँग जम्काभेट भएको जनाइएको छ। सो क्रममा प्रहरी पनि घाइते भएका छन्।

प्रकाशित मिति : मंगलबार, जेष्ठ २७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij