बुटवलको योगीकुटी ग्रिडमा आगलागी हुँदा विद्युत अवरुद्ध

बुटवलको योगीकुटी ग्रिडमा आगलागी हुँदा विद्युत अवरुद्ध

बुटवल , नेपाल विद्युत प्राधिकरणको बुटवलस्थित योगीकुटी सवस्टेशनमा मँगलबार साँझ विद्युत सर्ट भई आगलागी हुँदा विद्युत सेवा अवरुद्ध भएको छ । योगीकुटी ग्रिडमा साँझ ९ बजेपछि आगलागी भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाले जानकारी दिए ।

विद्युत सर्ट भएपछि योगीकुटी ग्रिड अन्तरगतका क्षेत्रमा विद्युत अवरुद्ध हुँदा त्यस ग्रीड अन्र्गतको क्षेत्रमा अन्धकार छाएको छ । दमकल र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ग्रीडमा भएको क्षतिको विवरण भने आइसकेको छैन ।

प्रकाशित मिति : मंगलबार, असार १० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij