अर्घाखाँचीमा दाईले गरे आफ्नै भाइको हत्या

अर्घाखाँचीमा दाईले गरे आफ्नै भाइको हत्या

बुटवल,  आफ्नो श्रीमतीलाई सहोदर भाइले आँखा लगाएको भन्दै अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं ६ पाखापानीमा दाजुले आफ्नै सहोदर भाइको हत्या गरेका छन् ।

पाखापानीका ४२ वर्षीय विष्णु नामले चिनिने टेकबहादुर वादीले ३२ वर्षीय कान्छा भाइ ओमबहादुर वादीको बन्चरो प्रहार गरेर हत्या गरेको स्थानीयले जनाएका छन् ।

ओमबहादुरको बिहे भएको थिएन । बुवाआमा बितिसकेको र तीन दाजुभाइमध्ये जेठो दाइ अपाङग रहेका छन् । माइलो रहेका टेकबहादुरले कान्छा भाइ ओमबहादुरको हत्या गरेका हुन् ।

टेकबहादुरका श्रीमती र छोराछोरी छन् । स्थानीयका अनुसार बिहीबार साढे ५ बजेतिर यो घटना भएको हो ।

प्रकाशित मिति : शुक्रबार, असार १३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij